विश्व समाचार

1 min read

नेपालको पहिलो एक्स–प्रेस डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा

काठमाडौं । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपालकै पहिलो एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल…

फेसन

1 min read

नेपालको पहिलो एक्स–प्रेस डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा

काठमाडौं । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपालकै पहिलो एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने भएको छ । नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचाभन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको दाबी गरिएको यो शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । नृत्यसँगै बाल […]
1 min read

प्रभावित जलविद्युत् परियोजनामा खोजी तथा उद्धार प्रयास तीव्र

नेपाली सेनाका अनुसार त्रिशूली–३ ‘ए’ मा ९३ जनाको संयुक्त उद्धार टोली परिचालन गरी खोजी उद्धारको कार्य भइरहेको छ । आज नेपाल विद्युत् प्राधिकरणका इलेक्ट्रिकल सुपरभाइजर संजोग केसीसहित नेपाली सेनाको टोली थप व्यक्तिको खोजीका लागि पावर हाउसतर्फ प्रवेश गरेको छ ।
1 min read

अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायकलाई नेपालमा प्रवेशको बाटो खुल्यो

१८ भदौ, काठमाडौं । सरकारले भुक्तानी तथा राफसाफ क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय कम्पनीलाई पनि नेपालमा सेवा सञ्चालनको अनुमति दिने तयारी गरेको छ। यसका लागि सरकारले भुक्तानी तथा राफसाफ ऐन, २०७५ संशोधन गर्न विधेयक संसद्मा दर्ता गरेको छ। अर्थ मन्त्रालयले बिहीबार दर्ता गरेको उक्त विधेयकमा विदेशी भुक्तानी सेवा प्रदायक संस्थालाई निश्चित मापदण्ड पूरा गरेपछि नेपालमा कारोबार […]

व्यवसाय

1 min read

सेयरधनीलाई गरिमा विकास बैंकको २० प्रतिशत लाभांश, यस्तो छ वितरण

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले सञ्चित मुनाफाबाट १० प्रतिशत…
1 min read

विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकमा सरकारप्रतिको विश्वास कायम गर्न संसद् सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै…
1 min read

राहतमा जुटे सेलिब्रेटी : कोही खाना पकाउँदै, कोही राहत सामग्री जुटाउँदै

काठमाडौं । सेलिब्रेटी तथा कलाकारले भोढेकोशी बाढीबाट प्रभावित थलोमा पुगेर आफै राहत सामग्री वितरण गर्न थालेका छन् । मिस नेपाल दीपमाला ढकालदेखि गायक दुर्गेश थापा, अभिनेता पल शाह अहिले बाढी…
1 min read

रसुवागढी सुरुङमा कोही नभएको सरकारको दाबी, ड्युटीमा रहेका ३ जना अझै बेपत्ता

१५ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस फसेको आशंकामा गरिएको खोजीका क्रममा कोही पनि फेला नपरेको नेपाली सेनाले जनाएको छ।…
1 min read

रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।
1 min read

जेनजी आन्दोलनपछि रसुवा बाढीपीडितलाई पनि बीमा कम्पनीले अग्रिम भुक्तानी गर्लान्?

१४ भदौ, काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको क्षतिका लागि बीमितले अग्रिम भुक्तानी पाउने सम्भावना देखिएको छ। बाढीबाट क्षति पुगेका संरचना तथा सम्पत्तिको पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाउन बीमा दाबीको केही रकम अग्रिम रूपमा उपलब्ध गराउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन्। यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति […]

1 min read

कामत र अवस्थीको निर्देशनमा ‘नीलो सिन्दुर’ मञ्चन हुने

काठमाडौं । मैथिली नाटककार तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् ‘एक पुरिया’मा आधारित नेपाली नाटक ‘नीलो सिन्दुर’ मञ्चनको तयारी भइरहेको छ। धीरेन्द्र प्रेमर्षीले नेपाली भाषामा अनुवाद गरेको उक्त नाटकलाई पुनःसंरचना गरी मञ्चन गर्न लागिएको हो। रङ्गसूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षणको संयुक्त पहलमा तयार पारिएको नाटक भदौ १९ गतेदेखि […]

1 min read

दिव्य देव अभिनीत ‘बा : एक योद्धा’ अब नयाँ मितिमा प्रदर्शन हुने

१५ भदौ, काठमाडौं । रसुवा बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै दिव्य देव मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन मिति स्थगित गरिएको छ। यसअघि भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो। निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्टले फिल्मको नयाँ प्रदर्शन मिति मंसिर २४ […]

1 min read

राहतमा जुटे सेलिब्रेटी : कोही खाना पकाउँदै, कोही राहत सामग्री जुटाउँदै

काठमाडौं । सेलिब्रेटी तथा कलाकारले भोढेकोशी बाढीबाट प्रभावित थलोमा पुगेर आफै राहत सामग्री वितरण गर्न थालेका छन् । मिस नेपाल दीपमाला ढकालदेखि गायक दुर्गेश थापा, अभिनेता पल शाह अहिले बाढी प्रभावित नुवाकोटमा छन् । दीपमालाले हामी नेपाल संस्थासँगको सहकार्यमा अहिले नुवाकोटका विभिन्न स्थानमा पुगेर राहत सामग्री बाँडेकी छन् । उनले राहत सामग्री लिएर आफू विभिन्न […]

1 min read

नेपाली दूतावास पुगेर भारतका रक्षामन्त्रीले भने- सुख दुःखको साथी हौं, उद्धारमा सघाउँछौं

१५ भदौ, काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै सिंहले भारत सरकार र भारतीय जनताको तर्फबाट नेपाल सरकार तथा सम्पूर्ण नेपाली नागरिकप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्। भदौ १० गते आएको […]

1 min read

बाढीपीडितलाई एमालेले कम्तीमा एक करोड २० लाख राहत दिन्छ : केपी शर्मा ओली

१५ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपीडितका लागि पार्टीले कम्तीमा १ करोड २० लाख रुपैयाँ जुटाएर सहयोग गर्ने बताएका छन्। सोमबार एमाले राजधानी प्रदेश कमिटीबाट प्राप्त राहत सामग्री तथा सहयोग बुझ्दै अध्यक्ष ओलीले उक्त रकम संकलन गरी पीडितका लागि खर्च गर्ने बताएका हुन्। ‘राजधानी र बागमती प्रदेशले १०/१० लाख गरी २० […]

1 min read

विपत्ति सरकारलाई मात्र होइन, सबै एकजुट बनौं : सांसद राई

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले नागरिकमा सरकारप्रतिको विश्वास कायम गर्न संसद् सञ्चालनमा ल्याउन आवश्यक रहेको बताएका छन्। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै राईले बाढी प्रभावितहरूको व्यवस्थापन तथा पुनर्स्थापनालगायतका विषयमा छलफल गर्न संसद् सुचारु हुनुपर्ने बताएका हुन्। उनले संसद् सञ्चालन गरी राहत वितरण, खोज तथा उद्धार, पुनःस्थापना र […]

1 min read

प्रदेश र स्थानीय तहसँग समन्वय गर्न कांग्रेसको आग्रह

१५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गर्न सरकारलाई आग्रह गरेको छ। सोमबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस संसदीय दलको बैठकले बाढी प्रभावित क्षेत्रमा तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याएको हो। बैठकमा […]

1 min read

कोशी प्रदेशका मन्त्रीलाई प्रश्न : ‘फोकटको सल्लाह’दिने सचिवलाई रसुवा सरुवा गर्दा तपाईं किन आक्रोशित ?

विराटनगर । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना सचिव कोशहरि निरौलाले रसुवाको भोटेकोशीमा आएको बाढीपछि शव व्यवस्थापनमा मानवीय संवेदना र संस्कारको ख्याल गर्नुपर्ने भन्दै फेसबुकमा ‘फोकटको सल्लाह’ दिए । यसको भोलिपल्टै संघीय सरकारले उनलाई रसुवाको टिमुरे क्षेत्रमा शव व्यवस्थापनकै कमाण्ड सम्हाल्न काज सरुवा गरिदियो । यसै विषयमा कोशी प्रदेशका आर्थिक मामिला मन्त्री विदुरकुमार लिङ्थेपले आक्रोश […]

1 min read

रविलाई बालेनको ब्रिफिङ- सरकारी संयन्त्र पूर्ण परिचालित छन्

१५ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।