मनोरञ्जन
नेपालको पहिलो एक्स–प्रेस डान्सिङ रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा
काठमाडौं । बालबालिकालाई केन्द्रमा राखेर निर्माण गरिएको नेपालकै पहिलो एक्स–प्रेस डान्सिङ टेलिभिजन रियालिटी शो ‘लिटल डान्सिङ च्याम्प’ आजदेखि प्रसारणमा आउने भएको छ । नेपालमा यसअघि निर्माण भएका टेलिभिजन रियालिटी शोको परम्परागत ढाँचाभन्दा फरक शैली र प्रस्तुतिसहित निर्माण गरिएको दाबी गरिएको यो शोमा देशभरबाट छनोट भएका ५० जना बाल नृत्य प्रतिभाले प्रतिस्पर्धा गर्दैछन् । नृत्यसँगै बाल […]
बाढीपीडितको उपचारमा जुटे सरिशा र त्रिशला
काठमाडौं । पूर्व मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र गायिका त्रिशला गुरुङले भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेका छन्। उनीहरूले पीडितको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि तथा चिकित्सकीय सामग्री पनि वितरण गरेका छन्। सरिशा र त्रिशला दुवै स्वास्थ्य क्षेत्रसँग आबद्ध छन्। सरिशा एमबीबीएस तथा एमपीएच अध्ययनरत छिन् भने त्रिशला […]
‘ब्युटी विथ पर्पस’मा नेपाल एसियाबाट मिस वर्ल्डको फाइनलमा
काठमाडौं । भियतनाममा भइरहेको मिस वर्ल्ड प्रतियोगिताको चर्चित विधा ‘ब्यूटी विथ पर्पस’मा नेपाल एसिया तथा ओसियाना क्षेत्रको फाइनलिस्ट बनेको छ। एसिया क्षेत्रबाट फाइनलमा पुग्ने प्रतियोगीमा नेपालकी लुना लुइँटेलसँगै बंगलादेश, मलेसिया, फिलिपिन्स, श्रीलंका र आयोजक भियतनामका प्रतिनिधि पनि छन्। सामाजिक सेवासँग जोडिएका परियोजना प्रस्तुत गरिने ‘ब्यूटी विथ पर्पस’ विधामा नेपाल यसअघिका संस्करणदेखि नै बलियो दाबेदारका रूपमा […]
टुपाक हत्याकाण्डमा नयाँ मोड : तीन दशकपछि मुख्य योजनाकार दोषी प्रमाणित
घटना भएको झण्डै तीन दशकपछि अमेरिकी र्यापर टुपाक शुकुरको हत्या प्रकरणमा अदालतले पहिलो पटक दोषी ठहरको फैसला सुनाएको छ। अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले पूर्व ग्याङ नेता ड्वेन ‘केफी डी’ डेभिसलाई टुपाक हत्याको मुख्य योजनाकारका रूपमा दोषी ठहर गरेको हो। टुपाकको हत्या लामो समयसम्म रहस्यमय घटनाका रूपमा रहँदै आएको थियो। घटनापछि […]
बाढीपीडितको सहयोगका लागि ‘एलिफेन्ट्स इन द फग’ को च्यारिटी शो
काठमाडौं । फिल्म ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ले नेपाली सिनेमामा फरक विषयवस्तु प्रस्तुत गर्ने प्रयास गरेको छ। फिल्मको शीर्षकमा ‘हात्ती’ शब्द भए पनि यो प्रत्यक्ष रूपमा हात्तीको जीवनकथामा आधारित भने होइन। बरु, कथाभित्र हात्तीलाई एक प्रतीकात्मक विम्बका रूपमा प्रयोग गरिएको छ, जसको सम्बन्ध मुख्य पात्रको जीवनयात्रासँग गाँसिएको छ। निर्माता अनुप पौडेलका अनुसार फिल्ममा हात्ती […]
कामत र अवस्थीको निर्देशनमा ‘नीलो सिन्दुर’ मञ्चन हुने
काठमाडौं । मैथिली नाटककार तथा निर्देशक महेन्द्र मलंगियाको चर्चित नाटक ‘देहपर कोठी खसा दिय’ अर्थात् ‘एक पुरिया’मा आधारित नेपाली नाटक ‘नीलो सिन्दुर’ मञ्चनको तयारी भइरहेको छ। धीरेन्द्र प्रेमर्षीले नेपाली भाषामा अनुवाद गरेको उक्त नाटकलाई पुनःसंरचना गरी मञ्चन गर्न लागिएको हो। रङ्गसूत्र नेपाल, हिल्स होम थिएटर र संरक्षणको संयुक्त पहलमा तयार पारिएको नाटक भदौ १९ गतेदेखि […]
दिव्य देव अभिनीत ‘बा : एक योद्धा’ अब नयाँ मितिमा प्रदर्शन हुने
१५ भदौ, काठमाडौं । रसुवा बाढीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै दिव्य देव मुख्य भूमिकामा रहेको नेपाली फिल्म ‘बा : एक योद्धा’को प्रदर्शन मिति स्थगित गरिएको छ। यसअघि भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म अब तोकिएको मितिमा रिलिज नहुने भएको हो। निर्माता कम्पनी आर्टिस्टिक इन्टरटेन्टले फिल्मको नयाँ प्रदर्शन मिति मंसिर २४ […]
राहतमा जुटे सेलिब्रेटी : कोही खाना पकाउँदै, कोही राहत सामग्री जुटाउँदै
काठमाडौं । सेलिब्रेटी तथा कलाकारले भोढेकोशी बाढीबाट प्रभावित थलोमा पुगेर आफै राहत सामग्री वितरण गर्न थालेका छन् । मिस नेपाल दीपमाला ढकालदेखि गायक दुर्गेश थापा, अभिनेता पल शाह अहिले बाढी प्रभावित नुवाकोटमा छन् । दीपमालाले हामी नेपाल संस्थासँगको सहकार्यमा अहिले नुवाकोटका विभिन्न स्थानमा पुगेर राहत सामग्री बाँडेकी छन् । उनले राहत सामग्री लिएर आफू विभिन्न […]
