1 min read

सेयरधनीलाई गरिमा विकास बैंकको २० प्रतिशत लाभांश, यस्तो छ वितरण

काठमाडौं । गरिमा विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरी आगामी वार्षिक […]